राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन...