२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनह्याम विजयी

अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा टोटेनह्याम १-० ले विजयी भएको हो ।

टोटेनह्यामको जितमा खेलको १५औं मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । हारपछि शीर्ष स्थानमा पुग्ने होडमा रहेको म्यानचेस्टर सिटीलाई धक्का लागेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अङ्क छ ।

जितपछि टोटेनह्यामको भने २२ खेलमा ३९ अङ्क छ । टोटेनह्याम अङ्क तालिकाको पाँचौँ स्थानमा छ । यस्तै गए राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्ट विजयी भएको छ । लिड्स युनाइटेडलाई १-० गोल अन्तरले हराउँदै नटिङ्घम फरेस्ट विजयी भएको हो ।