२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयका कर्मचारीद्वारा ढाका टोपीसहित लिङ्देनको बिदाइ

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारीले निवर्तमान मन्त्री राजेन्द्र लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बिदाइ गरेका छन् । 

मन्त्रालयमा मङ्गलवार गरिएको बिदाइ कार्यक्रममा सचिवलगायतका कर्मचारीले लिङ्देन र सिंहलाई ढाका टोपीलगायतले सम्मान गर्दै बिदाइ गरेका हुन् ।  

सो अवसरमा बोल्दै पूर्वमन्त्री लिङ्देन र पूर्व राज्यमन्त्री सिंहले झण्डै २ महिनाको अवधिमा कर्मचारीले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । 

उनले भने, ‘केही गर्नुपर्छ भनेर हामी मन्त्रालयमा आएका थियौ, जतिदिन मन्त्रालयमा बसियो त्यतिदिन सबै कर्मचारीसँग पारिवारिक सम्बन्धको रूपमा काम गर्न पाउँदा खुसी लागेको छ । मन्त्रालयका सचिव तथा कर्मचारीबाट काम गर्ने सन्दर्भमा पूर्ण रूपमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दछु । मन्त्रालयबाट मन्त्री तथा राज्यमन्त्रीको रूपमा हामी कुनै दाग नलगाईकन बाहिरिएका छौँ यसका लागि कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दछौँ ।’  

गत फागुन १३ गते राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही दिन राप्रपाका ३ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर सामूहिक राजीनामा गरेका थिए ।