वरिष्ठ शाखा अधिकृतसहित १ सय ७ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौँ । वरिष्ठ शाखा अधिकृतसहित १ सय ७ कर्मचारीको सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीले शुक्रबार प्रशासन सेवाका वरिष्ठ शाखा अधिकृतसहित १ सय ७ जना कर्मचारीहरूको सरुवा...