२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्सको लापरबाहीले निराशा बनायो : मन्त्री किराती

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को क्रमबद्ध तीन घटनाले निराशा बनाएको बताएका छन् ।

सोमबार मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल एयरलाइन्सको क्रमबद्ध तीन घटनाले धेरैलाई निराशा बनाएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल वायुसेवा निगममा पछिल्लो समयमा भएका मलेसियाको नियमित फ्लाइट क्यान्सिल, दिल्लीमा जहाजको चक्कामा आएको समस्या, ११ घण्टा ढिलो गरी भएका उडान लगायतका शृङ्खलाबद्ध घटनाक्रमले धेरै महानुभावहरूलाई निराश बनाएका सन्देशहरू मलाई प्राप्त भएको छ ।’

यी घटनाले थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको उनले बताएका छन् । ‘मलाई यी घटनाहरूले निराश बनाएको छैन बरु थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको छ,’ उनले लेखेका छन् ।

मन्त्री किरातीले यो रोग पुरानो पीडा सहेर बस्न सक्ने स्थिति नभएको उल्लेख गरेका छन् । ‘हामी सबैलाई थाहा छ रोग पुरानो हो अब धेरै पीडा सहेर बस्न सक्ने स्थिति हामीलाई पटक्कै छैन,’ उनले लेखेका छन् ।