न्युरोडको एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरले माग्यो सरकारसँग अनुमति
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ । काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग...