जनकपुर । नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् ।
मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री सरोजकुमार यादवले आग्रह गरेपछि उनीहरूले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।