जनकपुरधामको राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती: मिथिलामा ‘बेलतोडी’को रौनक
काठमाडौँ । बडादशैँको सातौँ दिन अर्थात् महासप्तमीका अवसरमा आज मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्ति पीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र...