२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिटुजी मार्फत इजरायल पटाइदिन्छु भनी ठगी गर्ने यादव पक्राउ

अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीको लागि नेपाल सरकार र इजरायल बीच हुने जिटुजी सम्झौता मार्फत सरकारी कोटामा इजरायल पटाइदिन्छु भनी ठगी गर्ने सुनिल कुमार यादव पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका, ३ खैरापुर टोल स्थायी घर भई हाल काठमाडौँको लाजिम्पाट बस्ने वर्ष २६ का यादवलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार पक्राउ गरेको हो।

यादवले रिता लामा समेत २ जनालाई इजरायल पटाइदिन्छु भनी ३१ लाख रुपैयाँ लिई फरार भएका थिए । सम्पर्क विहीन भएका यादवलाई उपस्थित गराई दिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएकोले उनलाई विशेष प्रहरी टोलीले पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।