प्रहरीमाथि आक्रमण गरी भाग्न खोज्ने डलर ठगीका आरोपितमाथि गोली प्रहार
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेको आरोपमा एक व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ। सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा ठगी तथा लुटपाट गर्ने गरेको आरोप...