२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी प्रकरण : आङ्टावा शेर्पाको टाउकोमा चोट, ट्रमा सेन्टर लगेर गरियो उपचार

अ+ अ-

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।

उनको टाउकोमा चोट लागेपछि प्रहरीले मङ्गलवार बिहान ४ बजे शेर्पालाई ट्रमा सेन्टर लगेको छ । ट्रमा सेन्टरमा उपचारपछि शेर्पालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । शेर्पाको टाउकोमा घाउ लागेका कारण टाँका लगाइएको छ।

शेर्पाले सोमबार साँझ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ, टेकुको हिरासतमा राखिएको थियो।