११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वदलीय बैठक जारी

अ+ अ-

काठमाडौँ । सर्वदलीय बैठक सुरु भएको छ। अवैध सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न छलफल हुँदैछ।

यसअघि हिजोको लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण स्थगित भएको थियो।

आजको बैठकमा पनि ओली सहभागी छन्। बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता तथा अध्यक्षहरू छन्। मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि बैठक स्थगित भएको थियो।

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले सोमबार प्रारम्भिक मस्यौदा तयार पारेको थियो। सो मस्यौदालाई आजको सर्वदलीय बैठकले अन्तिम रूप दिने तयारी गरेको छ।

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न प्रमुख ३ दलका नेता सम्मिलित समिति गठन भएको छ। समितिमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन्।

प्रतिक्रिया दिनुहोस