२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेरेसको नेपाली बजारमा सुखद सुरुवात, नाडा अटो शोमा ३ सय बढी कार बुकिङ

अ+ अ-

काठमाडौँ । विद्युतीय कारमा विश्व बजारमा आक्रामक व्यापार बढाइरहेको ईभी ब्रान्ड सेरेसले नेपाली बजारमा पनि सुखद सुरुवात गरेको छ ।

नाडा अटो शो २०२३ मा पहिलो पटक नेपाल भित्र्याइएको यो ब्राण्डको कारको बुकिङ निकै उत्साहजनक भएको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले जनाएको छ ।

६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको अटो शोमा कम्पनीका ३ सय बढी कार बुकिङ भएको कम्पनीले जनाएको छ । जसमा प्रिमियम भर्सनको सिरिस ३ को बुकिङ सवा दुई सय भन्दा धेरै रहेको कम्पनीले जनाएको छ । यस्तै मिनी ईभीको बुकिङ संख्या एक सय भन्दा धेरै छ ।

नेपाली बजारमा पहिलो पटक भित्रिएको उक्त कारको २ वटा ब्राण्ड सेरेस थ्री र सेरेस मिनी ईभी नाडा अटो शोमा उपभोक्ताको उच्च आकर्षण देखिएको थियो ।

नेपाली बजारमा मिनी ईभीको ३ वटा कारको मूल्य १३ लाखबाट सुरु भएर १८ लाखसम्मको छ भने अर्को सेरेस ३ को दुई वटा कारको मूल्य ४९ लाखबाट सुरु भएर ५२ लाखसम्म छ ।

अमेरिकामा प्रतिपादन गरिएको उक्त कारको डिजाइन र निर्माण भने चीनमा भइरहेको छ । युरोपका २१ वटा मुलुकमा निकै रुचाइएको यी कम्पनीका कारहरू विश्वका ७० वटा मुलुकमा बिक्री वितरण भइरहेको छ ।