विद्युतीय सवारी बिक्रीमा नेपाल विश्वकै दोस्रो स्थानमा
काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) बिक्रीको अनुपातका आधारमा नेपालले सन् २०२५ मा विश्वमै दोस्रो स्थान हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ। उक्त अवधिमा नयाँ सवारी बिक्रीमध्ये विद्युतीय गाडीको हिस्सा करिब...