१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाले ताने इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरमा रथ 

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन सोमबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् ।

हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौँ दिन महिलाहरूका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरूप जाँड र समयबजी खुवाइने प्रचलन छ ।

यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे भने अहिले महिलाका लागि छुट्टै दिन तोकिएको हुन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरूको ठूलै भीड लाग्ने गर्छ । त्‍यसैले श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिने गरिएको छ । यसलाई नेपाल भाषामा हाथु हायेकिगु भनिन्छ।

इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस