कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गरेका छन् । शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उनले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाएका हुन् । ...