११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको निष्कर्ष : रूपान्तरण अभियानले पार्टीलाई जनतातर्फ फर्कायो

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यो अभियानले पार्टीलाई जनतातर्फ फर्काएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘यो अभियानले पार्टीलाई गतिशील, जीवन्त र चलायमान बनाएको छ । माओवादीलाई फेरि जनतासँग जोडेको छ । त्यसैले यो अभियान सफल भएको निष्कर्षसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्नेछ ।’

उनले अभियानको आगामी १६ गते वृहत् जनपरिचालनसहित पालिकास्तरमा समापन गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस