९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीर्ष स्थानको पीएसजी बराबरीमा रोकियो

अ+ अ-

काठमाडौँ । फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) र ब्रेस्टले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक अंक लिएका हुन् । 

पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान्डाल कोलो मुनाइले गोल गर्दै पहिलो हाफमा सहज अवस्थामा पुर्‍याएका थिए ।

ब्रेस्टले ५५ औं मिनेटमा महदी कमारा र ८० औं मिनेटमा माथिस परेराको गोलको मद्दतले खेल २-२ को बराबरीमा ल्याउँदै महत्त्वपूर्ण एक अंक थप्न सफल भयो । पीएसजी ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्रेस्ट ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको नाइसको ३८ अंक रहेको छ ।

यस्तै, अर्को खेलमा लेन्सले टोलुसलाई २-० गोल अन्तरले पराजित गरेको छ । लेन्स तालिकाको आठौं स्थानमा छ भने टोलुस १४ औं स्थानमा छ ।

त्यसैगरी रेमिस र नान्टेसले गोलरहित बराबरी खेल्दा केलमन्ट र स्टार्सबर्गले एक एक गोलको बराबरी गरे ।  लोरेन्ट र लि हार्भेले तीन तीन गोलको बराबरी खेल्दै अंक बाँड्दा मोन्ट पिलर र लिलेले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस