२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेल्सीलाई पन्छाउँदै सिटी फाइनलमा 

अ+ अ-

काठमाडौँ ।  बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १-० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् ।

सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि जित्ने अवसर हुनेछ ।

उपाधि भिडन्तमा उसको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र कभेन्ट्रीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ । सिटी १३ औँ पल्ट एफएकपको फाइनल खेल्दै छ । गत सिजन सिटीले फाइनलमा युनाइटेडलाई हराएको थियो ।