१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मितव्ययिता र बेरुजु घटाउने कुरा नीति तथा कार्यक्रमको सुन्दर पक्ष : जीवन आचार्य

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सभाका सदस्य जीवन आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा खर्च व्यवस्थापन गर्ने कुरा महत्त्वपूर्ण भएको बताएका छन् ।

प्रदेश सभाको आजको बैठकमा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्य आचार्यले प्रदेशमा धेरै दायित्व सिर्जना भएकाले दायित्व घटाउने योजना सहितको नीति आउनु राम्रो भएको बताए ।

उनले खर्च कसरी व्यवस्थापन गर्ने हो, नीति तथा कार्यक्रमलाई टेकेर बजेट बजेट आउँछ कि आउँदैन भन्ने करा प्रमुख रहेको बताए । उनले भने, ‘यो नीति तथा कार्यक्रमको सुन्दर पक्ष भनेको मितव्ययिता र बेरुजु घटाउने कुरा हो ।’

उनले जहाँ मन लाग्यो त्यही खर्च गर्दा प्रदेशमा दायित्व बढेकाले वित्तीय अनुशासन आवश्यक रहेको बताए । उनले बिहानीले दिनको सङ्केत गर्ने भएकाले यो सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको बताए ।

उनले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए । उनले यो नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षको सुन्दर बजेट बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस