अनमी पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस
काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले स्थानीय सरकारी सेवाअन्तर्गत स्वास्थ्य सेवाका विभिन्न स्थानीय तहमा रिक्त अनमी पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ। आयोगको अन्तरवार्ता तथा सिफारिस...