कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीमा घर लिपपोत गर्दै स्थानीय थारु महिला ! थारु बस्तीमा बडादसैँका लागि घर लिपपोत गरेर चिटिक्क पारिएका छन् । तस्बिर: गोकुल जोशी