२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाली राष्ट्रपतिलाई तमिलको चाहाना पुरा गर्न मोदीको आग्रह

अ+ अ-

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तमिल समुदायको चाहाना पुरा गर्न श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई आग्रह गरेका छन् । अनुराको समावेशी मुद्दाको तारिफ गरेर मोदीले हिन्दु समुदाय तलिमको कुरा राखेका हुन् ।

आजको साझा पत्रकार सम्मेलनमा बोल्दै मोदीले भारत र श्रीलंका सभ्यताले जोडेको भन्दै दुई देश जोड्न रामायण सर्किट र बौद्ध सर्किटको चर्चा गरे । भने,  भारतमा पालीलाई परम्परागत भाषाको मान्यता दिँदा श्रीलंकामा उत्सव मनाइएको थियो।

मोदीले दुई देशको जलविद्युत, पेट्रोल पाइपलाइन र सुरक्षा साझेदारीको पनि चर्चा गरे । वामपन्थी राष्ट्रपति अनुरा आफ्नो पहिलो विदेश भ्रमण लाई तीन दिनको लागि भारत आएका छन् ।