श्रीलंका भ्रमण सम्पन्न गरी ‘प्रचण्ड’ स्वदेश फिर्ता
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका...