६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्रलाई कारवाही गरेर देखाउन सरकारलाई चुनौती

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

झापाको झापा गाउँपालिकाको दोस्रो गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चुनौती दिएका हुन् ।

वर्तमान सरकारको चौतर्फी असन्तुष्टि बढ्दै गएको बताउँदै झापाका इन्चार्जसमेत रहेका तामाङले अबको निर्वाचन नै जनताको निराशाको निकास भएको जिकिर गरे ।

‘सरकारको चौतर्फी असन्तुष्टि बढ्दा पनि काँग्रेस–एमाले यसमा जिम्मेवार छैनन्,’ तामाङले भने, ‘यसको निकासका लागि जनताले अब अर्को निर्वाचन कुर्नुपर्ने हुन्छ ।’

साथै, उनले देशमा राजावादीहरू उदाउन खोज्ने क्रियाकलाप बढ्नुमा पूर्वराजा शाहकै भूमिका रहेकाले तत्काल उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘ज्ञानेन्द्रलाई तत्काल कारबाही गर्नका लागि म ओली सरकारको ध्यानाकर्षण गराउँछु,’ तामाङले भनेका छन् ।

प्रधानमन्त्री ओलीकै गृहजिल्ला भएपछि मकैको पकड एरियामै सिचाइ समस्या भएकोप्रति पनि उनले ध्यानाकर्षण गरेका छन् ।

किसानलाई निराश नबनाउन तत्काल पर्याप्त बिजुली व्यवस्थाका लागि उनले सरकारसँग माग पनि राखेका छन् ।

‘उज्यालो नेपालका नायक कुलमान हुँदा किसानका समस्या तत्काल सम्बोधन हुन्थ्यो,’ तामाङले भनेका छन्, ‘तर, यो सरकारको भनाइ र गराइमा तादम्यता मिल्दैन । भन्छ, समृद्ध नेपाल सुखी नेपाली, तर व्यवहारमा समृद्ध बिचौलिया दुखी नेपालीको अवस्था छ ।’

कार्यक्रममा प्रमुख अतिथि अजम्बर कानमाङ राईले अहिलेको सरकार जति धेरै टिक्छ उति नै माओवादीलाई फाइदा पुग्ने विचार राखे ।

त्यस्तै, अर्का वक्ता सिपी कडरियाले युवाहरूलाई नेतृत्वमा ल्याउने गरी काम अघि बढाउनुपर्ने भनाइ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस