१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको जवाफ माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षकहरू काँग्रेस, एमाले र माओवादीको मात्रै नभएको बताएका छन् ।

उनले भने, ‘शिक्षकहरूलाई पानीको फोहोरा हानेर मात्रै हुँदैन। तुरुन्त विद्यालय फर्काउने वातावरण बनाइयोस्। उहाँको जायज माग पूरा गर्न सरकार लागोस्, शिक्षामन्त्री नवनियुक्त हुनुहुन्छ उहाँले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्छ।’

उनले सरकारसँग तत्कालै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस