२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेश फर्किए भौतिक मन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दक्षिण कोरिया भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । 

दक्षिण कोरियाको सुवोनमा आयोजित आईसीएस प्यासिफिक फोरममा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उनी त्यसतर्फ गएका थिए ।

सो फोरमलाई सम्बोधनका क्रममा मन्त्री दाहालले यातायात सेवा व्यवस्थापन तथा विस्तारमा सूचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताए । एसिया प्यासिफिक क्षेत्र सम्भावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको जनाउँदै मन्त्री दाहालले स्मार्ट मोविलिटीलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।

मन्त्री दाहालले यातायात तथा रेलसेवा विस्तार सम्बन्धी छलफललाई सम्बोधन गरेका थिए । मन्त्री दाहाल कोरेल कर्पोरेशनको कार्यालयमा पुगी छलफल तथा अन्तरक्रिया गरेका थिए । सोही भ्रमणका क्रममा कोरियन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरूसँग भेटमा मन्त्री दाहाल र त्यहाँका अधिकारीहरू विच आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।

स्वदेश फर्कनु अघि मन्त्री दाहालले प्रवासी नेपाली मञ्च दक्षिण कोरियाद्वारा आयोजित भेटघाट कार्यक्रममार्फत नेपाली समुदायलाई सम्बोधन गरे । त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले विदेशमा सिकेको ज्ञान र सिपलाई स्वदेशको समृद्धिमा उपयोग गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

स्वदेश फर्किए लगत्तै मन्त्री दाहालले आफ्नो दक्षिण कोरिया भ्रमण फलदायी भएको बताए । नेपालको सार्वजनिक यातायात सेवा विस्तार तथा व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायसँग हुन सक्ने सहकार्यका बारेमा महत्त्वपूर्ण कुराकानी भएको उनले जानकारी दिए । विकासको विकास, पूर्वाधार निर्माण, सेवा प्रवाह बारेमा प्रवासी नेपालीसँग छलफल भएको पनि उनले उल्लेख गरेका छन् ।