२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वयम्भूमा धर्मचक्र बनाएर ८४ हजार फूलले गरियो कूल पूजा

अ+ अ-

काठमाडौँ । काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार धर्म न्ध (बुद्धको उपदेशरदेशना), ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कार (भिक्षुले अपनाउने व्यवहार)ले कूल पूजा गरिएको छ ।

बुधबार मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर, धर्मचक्र बनाएर कूल पूजा गरिएको नमुना बुद्ध विहारका प्रमुख शरद भन्ते शिक्षुले बताए ।

उनले भने,’यो पूजा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन विगत ६ वर्षदेखि निरन्तर गर्दै आएका छौँ। आज पनि भगवान् बुद्धले देशना गर्नु भएको ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरेका छौँ।’

भिक्षु शरदका अनुसार स्वयम्भूमा बुद्धको देशनामा आमारित कथा वाचन समेत भएको र बुद्ध धर्ममा आस्था राख्ने उपासक र उपासिकाहरूको सहभागिता थियो।