१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेल्जियमलाई रोक्ने लक्ष्यमा पानामा

अ+ अ-

एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताको डेब्यु टिम पानामाले बेल्जियमनको सामना गर्दैछ । समूह ‘जी’ मा रहेका यी दुई टिम सोचीस्थित फिस्ट रंगशालामा आज बेलुकी नेपाली समय अनुसार पौने ९ बजे प्रतिष्पर्धा गर्दैछन् । पानामा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई रोक्ने लक्ष्यमा हुनेछ भने बेल्जियम पहिलो खेल जितेर प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ ।

पानामा र बेल्जियमले अहिलेसम्म एकआपसमा खेल खेलेका छैनन् ।

बेल्जियम टिम

गोलरक्षक : कोइन कास्टिल्स, सिमोन म्याग्नोलेट, थिबाउट काउर्टोइस
डिफेन्डर : टोबी, एल्डरवेइरेल्ड, थोमस भमौलेन, भेसेन्ट कोम्पनी, थोमस म्यौनियर, डेड्रिक बोयटा, जान भेर्टोनघेन
मिडफिल्डर : ल्यान्डर डेन्डोन्कर, मौसा डम्बेली, यान्निक कार्रास्को, आड्नान जानुजाज, थोर्गन अजार्ड, केभिन डे ब्रुयनी, मारौनी फेल्लौनी, एडेन हजार्ड, योउरी टिलेमान्स, एक्जेल विथ्सेल
फरवार्ड : नसेर चाडिल, मिची ब्याट्सुएयी, ड्राइज मार्टिन्स, रोमेलु लुकाकु

पानामा टिम

गोलरक्षक : जाइमे पेनेडो, जोस क्याल्डेरोन, एलेक्स रोड्रिग्युज
डिफेन्डर : माइकल म्युरिल्लो, लुइस ओभाली, फेलिपे बालोय, हारोल्ड कुमिङ्स, इरिक डेभिस, फिडेल इस्कोबार, एडोल्फो म्याचडो, रोमन टोरेस
मिडफिल्डर : गाब्रिल गोमेज, योइल बार्सेनास, आर्मान्डो कोपेर, एनिबल गोडोय, भ्यालेन्टिन पिमेन्टेल, एल्बर्टो युइन्टेरो, जोस लुइस रोड्रिगुएज
फरवार्ड : इस्माइल डियाज, लुइस टेजर्ड, अब्दिएल अरोयो, ब्लास पेरेज, गाब्रिइल टोरेस

प्रतिक्रिया दिनुहोस