२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री श्रेष्ठले भनिन् : ‘बाल सुधार गृहको मर्मतमा आवश्यक सहयोग हुन्छ’

अ+ अ-

काठमाडौँ । संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बाल सुधार गृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताएकी छन् ।

विराटनगरको बाल सुधार गृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको आज निरीक्षणपश्चात उनले बाल सुधार गृहको व्यवस्थापनमा आवश्यक सहयोग गरी थप बजेटको व्यवस्थापन गर्ने बताएका हुन् । 

सो अवसरमा बाल सुधार गृहका व्यवस्थापक मिलन चौहानले बाल सुधार गृहका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै गृहको क्षमता ५० जना भए पनि हाल २५४ जना सुधार गृहमा रहेकाले समस्या रहेको बताइन् ।

बाल सुधार गृहमा १८ वर्षसम्मका १४१ जना छन भने १८ वर्षभन्दा माथिका ११३ जना छन् ।