२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई छैटौँ सफलता, नन्दनले लिए कप्तान ब्रुकको विकेट 

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले छैटौँ विकेट लिएको छ। 

नेपालका लागि नन्दन यादवले १९ औँ ओभरको दोस्रो बलमा विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकलाई आउट गरे। 

यसअघि दीपेन्द्र सिंह ऐरीले चौथो र पाँचौँ विकेट लिएका थिए।  उनले इंग्ल्याण्डका साम कुरानलाई बोल्ड गरेका हुन्। चौथो विकेट पनि ऐरीले नै लिएका थिए।   

उनले इंग्ल्याण्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्।

आउट हुनुअघि जेकबले ३५ बलमा ५५ रन बनाए।   नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए।

उनले छैटौँ ओभरको पहिलो बलमै टम ब्यान्टनलाई एलबिडब्ल‍ु धरापमा पारेका थिए। त्यसअघि  ४.३ ओभरमा नेपालले दोस्रो विकेट लिएको थियो।

त्यतिबेला नन्दनले इंग्ल्याडका ओपनर जोस बट्लर विकेटकिपर आशिफ शेखबाट क्याचआउट गराए।

इंग्ल्याण्डका ओपनर फिल सल्टलाई दोस्रो ओभरको पहिलोबलमा नेपालका शेर मल्लले आउट गराएका थिए।