२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्कामाथिको स्पष्टीकरणले पार्टी एकतामा असर पर्न सक्ने शशांक कोइरालाको आशंका

अ+ अ-

काठमाडौँ । शशांक कोइरालाले नेपाली काँग्रेसभित्र जारी आन्तरिक गतिविधिप्रति टिप्पणी गर्दै नेता पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग गरिएको कदमले पार्टीको समग्र एकतामा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन् ।

पार्टीभित्रको विवाद अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो संवेदनशील समयमा आन्तरिक कारबाहीजस्ता गतिविधिले संगठनलाई थप जटिल अवस्थातर्फ धकेल्ने आशंका व्यक्त गरेका हुन् ।

कोइरालाले काँग्रेसभित्र वैचारिक वा सैद्धान्तिक रूपमा विभाजन नभएको दाबी गर्दै साझा धारणा र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले १५औँ महाधिवेशनका लागि आवश्यक सदस्यता नवीकरण प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै अहिले पुनः अद्यावधिक गर्ने प्रयास उपयुक्त नदेखिएको बताए ।

पार्टीभित्र रूपान्तरणको आवश्यकता रहेको स्वीकार गर्दै उनले त्यसका नाममा भएका पछिल्ला गतिविधिले संगठनको अवस्था थप चुनौतीपूर्ण बनाएको संकेत गरे । साथै, आफूले संगठनभित्र व्यापक एकता कायम गर्न निरन्तर पहल गरिरहेको पनि उनले बताएका छन् ।

0 Comments