‘काँग्रेसको वैधानिक सभापति देउवा नै हुन्’ : डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीवार देउवा स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि...