२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदै

अ+ अ-

काठमाडौँ । आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा  मनाउने घोषणा गरेबमोजिम यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासविद्, प्राज्ञ तथा ज्याज संगीतप्रेमीलाई एकै ठाउँमा ल्याई ज्याज संगीतको कला, यसको उत्पत्ति, भविष्य र प्रभावबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ ।

युनेस्कोका अनुसार ज्याजलाई शान्ति प्रवर्द्धन, संस्कृतिबीच संवाद, विविधताको सम्मान तथा मानव अधिकार र मानवीय गरिमाको संरक्षणमा योगदान गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कला विधाका रूपमा लिइन्छ । साथै, यसले विभेद अन्त्य, अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धन, लैंगिक समानता र सामाजिक परिवर्तनमा युवाको भूमिकालाई सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

सन् २०२१ मा अन्तर्राष्ट्रिय ज्याज दिवसको १०औँ वार्षिकोत्सव विश्वकै सबैभन्दा ठूलो वार्षिक ज्याज उत्सवका रूपमा विभिन्न कार्यक्रमका साथ मनाइएको थियो । सो अवसरमा न्युयोर्क, लस एन्जलस, पेरिसस्थित युनेस्को मुख्यालय, केप टाउन, मस्को, टोकियो, रियो दि जेनेरि योलगायत विश्वका विभिन्न सहरहरूबाट आयोजना गरिएका कार्यक्रमहरूको समापन एक भव्य ‘अल–स्टार ग्लोबल कन्सर्ट’ मार्फत गरिएको थियो । 

0 Comments