काठमाडौँ । प्राविधिक प्रहरी सेवाअन्तर्गत कार्यरत पाँच नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरिएको छ।
प्रहरी महानीरिक्षको आज (शुक्रबार) को निर्णयअनुसार चिकित्सक समूह तथा सूचना प्रविधि (कम्प्युटर) समूहमा कार्यरत अधिकृतहरूको सरुवा गरीएको हो ।