सुधारिएको शासन : अबको अपरिहार्य आवश्यकता
सन्दर्भशासकीय सञ्चालनमा नेपाली जनता हरेक प्रणालीहरूसँग असन्तुष्ट भई रहँदा राजनीतिक व्यवस्था परिवर्तनको लडाइँ लडिरहनु पर्ने अवस्थाको सिर्जना हुने गरेको छ। उक्त परिवर्तनले संक्रमणकालीन समयलाई लम्ब्याइरहँदा एउटा राजनीतिक व्यवस्था परिवर्तनको संक्रमणकाल...