सार्वजनिक सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरणको भूमिका, चुनौती र आगामी कार्यदिशा
सरकार तथा सरकारअन्तर्गतका निकायहरूले जनहित, जनकल्याण र नागरिकको अधिकार सुनिश्चित गर्न प्रवाह गर्ने समग्र सेवाको एकीकृत स्वरूपलाई सार्वजनिक सेवा भनिन्छ। परम्परागत रूपमा सार्वजनिक सेवा राज्यको दायित्व मानिए पनि आधुनिक शासनमा...