‘३०-५५’ को अवकाश व्यवस्था: निजामती सेवामा सुधार कि अनुभवी जनशक्तिको बहिर्गमन ?
१. विषय प्रवेशनेपालको सार्वजनिक प्रशासन राज्य सञ्चालनको स्थायी आधार हो। निजामती सेवा राज्यको स्थायी प्रशासनिक संयन्त्र हो। निर्वाचित सरकारहरू परिवर्तन हुन्छन्, राजनीतिक प्राथमिकता फेरिन्छन् र विकासका नीति तथा कार्यक्रमहरू पुनःनिर्धारित...