स्थानीय तहमा उजुरीको चाङ : भ्रष्टाचारको प्रमाण कि नजिकको सरकारको अर्को तस्वीर ?
नेपालको संघीय शासन व्यवस्थाले सरकारलाई नागरिकको घरदैलोसम्म पुर्याएको छ। हिजो सिंहदरबारमा सीमित देखिने सरकार आज गाउँको टोल, विद्यालय, स्वास्थ्य चौकी, खेतबारी, सडक र नागरिकको दैनिक जीवनसम्म पुगेको छ। लोकतन्त्रको दृष्टिले...