संक्रमणकालमा रहेको रेडियो नेपाल : चुनौती र सम्भावना
आफ्नो औपचारिक स्थापनाकालको ७६औँ वार्षिक उत्सव मनाउँदै छ रेडियो नेपाल। विक्रम संवत् २००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपाललाई झन्डै ७४ वर्षपछि सार्वजनिक सेवा प्रसारण (पब्लिक सर्भिस ब्रड्कास्टिङ...