तदर्थवादको जालोमा प्रशासनिक सुधार : प्रणाली फेरियो, प्रवृत्ति उस्तै
पृष्ठभूमि: नेपालको संविधान वि. सं. २०७२ मा जारी भए पश्चात् मुलुकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली अपनाए पनि दश वर्षसम्म प्रणाली सुहाउँदो प्रशासनिक सुधार हुन नसकेको यथार्थ हो। यो सुधार नहुनुमा...