के हो हरित निर्वाचन ? के छ आचारसंहितामा ?
के हो हरित निर्वाचन ?हरित निर्वाचन (ग्रीन इलेक्शन) भनेको “लोकतान्त्रिक अभ्याससँगै वातावरणको दिगो संरक्षण” गर्ने अभियान हो । यसले निर्वाचनलाई स्वच्छ, शान्त, जिम्मेवार र दिगो बनाउने लक्ष्य राख्छ । वातावरणमैत्री...