“प्रविधि मैत्री शिक्षा : आजको आवश्यकता”
प्रविधिमैत्री शिक्षा: प्रविधिमैत्री शिक्षा भनेको शिक्षण र सिकाइको प्रक्रियामा आधुनिक प्रविधिहरूको प्रभावकारी उपयोग गर्ने शैक्षिक पद्धति हो । प्रविधिमैत्री शिक्षालाई आधुनिक प्रविधिका तरिकाहरूलाई शिक्षा प्रणालीमा प्रयोग गरेर अझ प्रभावकारी र...