मधेशमा दिगो पानीको समाधान: कोशी-नारायणी बहुउद्देश्यीय नहरको प्रावधान
परिचयनेपालको तराईको मैदान, जहाँ करिब आधा जनसंख्या बसोबास गर्छ, त्यही ६१ लाखभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशलाई यस महिनामा गम्भीर खडेरी तथा खानेपानीको अभावका कारण प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको...