नेपालको समृद्धिको लागि भावी अर्थ राजनीति
प्रसिद्ध अमेरिकी राजनीतिक अर्थशास्त्री फ्रान्सिस फुकुयामाले पोलिटिकल अर्डर एन्ड पोलिटिकल डिके (२०१४) मा ‘भ्रष्टाचार, कमजोर संस्था र खराब शासनले लोकतन्त्र असफल हुन सक्ने’ कुरा उल्लेख गरेका छन्। ‘कानुन कार्यान्वयन गर्ने,...