हिमाली क्षेत्रमा आकस्मिक बाढी, भू-सूचना प्रविधि र सीमापार समन्वय
१. पृष्ठभूमिनेपाल हिमालयको काखमा अवस्थित भएकाले यहाँबाट उत्पत्ति हुने वा यस क्षेत्र भएर बग्ने धेरै नदीहरू हिमनदी, हिमताल तथा हिमाली जलाधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। हिमनदी पग्लिँदै जाँदा हिमतालहरूको आकार...