दसैँ : धार्मिक आस्था, सामाजिक मेलमिलाप र सांस्कृतिक गौरव
धार्मिक महत्व: शरद् ऋतु अर्थात् असोज-कार्तिक महिनामा पर्ने असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने नेपालीहरूको प्रमुख राष्ट्रिय चाड बडादसैँ महान् चाड हो। जसलाई पौराणिक कथाका अनुसार माता देवी दुर्गाले असुरराज महिषासुर...