११ वर्षदेखि रोकिएको औषधि मूल्य समायोजन : बिरामीको पहुँच, उद्योगको दिगोपन र राज्यको दायित्व
औषधिको मूल्य समायोजन (ड्रग प्राइस एडजस्टमेन्ट) यतिबेला नेपालको स्वास्थ्य क्षेत्रको बहसको केन्द्रमा छ। एकातिर औषधि उद्योगी तथा आयातकर्ताहरू उत्पादन लागत, डलर विनिमय दर र कच्चा पदार्थको मूल्यवृद्धिका कारण मूल्य पुनरावलोकन...