संविधानको एक दशक : अब कहाँ र कस्तो संशोधन ?
नेपालको संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसकेको छ। यस अवधिमा संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भए पनि कार्यान्वयनका क्रममा केही संवैधानिक, राजनीतिक, आर्थिक तथा...