कीर्तिपुर र काठमाडौँ-१६ मा १२,२४८ मत खस्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकामा आज बिहान ११ः०० बजेसम्म कूल २४.२० प्रतिशत मत खसेको छ। प्रशासनलाई प्राप्त विवरणअनुसार, कीर्तिपुरमा ८,१८३ (२६.७३ प्रतिशत) र काठमाडौँ-१६ मा ४,०६५ (१९.३ प्रतिशत)...